
अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा मर्नेको संख्या २५७ पुगेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। राजधानी अल्जियर्सको दक्षिणतर्फ रहेको एयर वेसबाट उडेको केही समयमा नै रुसमा बनेको इल्युसिन आइएल-७६ विमान दुर्घटना भएको थियो। विमान दुर्घटनामा मारिनेहरुमा सैनिक र उनीहरुका परिवार रहेको वासिङटन पोस्टले जनाएको छ। दुर्घटना कसरी भयो भन्ने बारे केही बताइएको… https://ift.tt/2GPqna9
Post a Comment
Thanks.