
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको राष्ट्रिय भेला प्रतिनिधिबिच विवाद चर्किएको छ। धुम्बाराही स्थित एक बेंक्वेटमा सुरु भएको भेलामा विद्यार्थीको अध्यक्ष बनाउन राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले आफ्नै गृह जिल्लाका रविन ढुंगानालाई पहल गरेपछि विवाद सुरु भएको थियो। लिङदेनले अध्यक्षको उम्मेदवारी दिन गएका ऋषीकेष न्यौपाने र रामचन्द्र लामिनेलाई… https://ift.tt/2v7Oagd
Post a Comment
Thanks.