केएनपी महिला भलिबललाई ग्लोबल आईएमइ बैंकको साथ
काठमाडौं : चौथो केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई ग्लोबल आईएमई बैंकले प्रायोजन गरेको छ। मंगलवार ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्काबीच सम्झौता पत्रमा हस्ताक्षर तथा चेक हस्तान्तरण भयो। सम्झौतापछि प्रतियोगितालाई ग्लोबल आईएमइ बैंकले २ लाख रुपैयाँ प्रदान… https://ift.tt/2qX8Im3
Post a Comment
Thanks.