
काठमाडौं : २२ केजी सुन तस्करीको मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्युरोको टोलीले मंगलवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक जे झोङलाई पक्राउ गरेको हो। अध्यागमन विभागको सहयोगमा उनलाई पक्राउ गरिएको व्यूरोका प्रमुख डिआइजी पुष्कर कार्कीले बताए। डिआइजी कार्कीले भने, 'हामीले लामो अनुसन्धानपछि पक्राउ गरेको हौं।' गत… https://ift.tt/2HmG5d8
Post a Comment
Thanks.