
काठमाडौँ : प्रहरी महानिरीक्षक नियुक्ति गर्न मंगलबार दोस्रो पटक मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकले महानिरीक्षक नियुक्तिको विषय टुङगो लगाउन नसकेपछि पुनः बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ। बहालवाला प्रहरी महानिरीक्षक प्रकाश अर्यालले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउँदैछन्। त्यसैले सरकारले… https://ift.tt/2GMdFcr
Post a Comment
Thanks.