
नवलपुर: 'नयाँ वर्ष मनाउन इन्द्रावती गाउँपालिका जाऔँ, प्रथम इन्द्रावती गाउँपालिका महोत्सव सफल बनाऔँ' भन्ने नाराका साथ इन्द्रावती गाउँपालिकामा बुधवारदेखि ईन्द्रावती महोत्सव हुँदैछ। प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष वंशलाल तामाङले गर्नेछन्। गाउँपालिकाको आयोजनामा हुन लागिएको महोत्सवमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ र प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल… https://ift.tt/2HbQvvc
Post a Comment
Thanks.