
चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका दुर्इ बालकलार्इ विद्यालयमा भर्ना गराएका छन्। बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माविमा आयोजित कार्यक्रममा प्रचण्डले त्यहाँ एक जना मुसहर र एक जना माझी समुदायका बालकहरूको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका हुन्। ९ वर्षका अरुण मुसहर र ५ वर्षका पत्रुस माझीलाई… https://ift.tt/2HazyxU
Post a Comment
Thanks.