चुनावको बेला भएको भागवण्डा पार्टी एकतामा लागू हुँदैन, नत्र जुन दिन बराबरी हुन्छ त्यही बेला एकता : मातृका यादव
नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)को एकता प्रक्रिया जटिल बन्दै गएको छ। एकता घोषणा गर्ने मिति नेताहरुले आ–आफ्नै अनुमानको भरमा सार्वजनिक गर्ने गरेका छन्। एकता प्रक्रिया किन जटिल बन्दैछ? एकतामा फिप्टी फिप्टी र सैद्धान्तिक लगायत विषयमा माओवादीबाट विधान मस्यौदा कार्यदलका सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसँग पहिलोपोस्टका… https://ift.tt/2EW8XmC
Post a Comment
Thanks.