
काठमाडौँः मोरङमा पुराण बाचन गर्ने एक गुरुमाथि गोली प्रहार भएको छ। मोरङको रानीजतुवामा आइबार राति करिब २ बजेतिर गुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो। उनमाथि दुई राउन्ड गोली प्रहार भएको छ। एक गोली छातीमा लागेको छ । घाइते श्रीनिवासको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको… https://ift.tt/2H6kBQT
Post a Comment
Thanks.