
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि गरिएको गोली प्रहारको भत्र्सना गरेको छ। ‘विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासको हत्या गर्ने उदेश्यले गरिएको गोली प्रहारको राप्रपा निन्दा एवं घोर भत्सर्ना गर्दछ,’ राप्रपाका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तीमा भनिएका छ। मोरङको रानीजतुवामा आइतवार राति २ बजेतिर श्रीनिवासमाथि गोली प्रहार भएको हो। उनमाथि… https://ift.tt/2IzD6du
Post a Comment
Thanks.