
काठमाडौं : चितवनको रत्ननगर आसपास हरेक दिन मध्यान्नपछि एउटा भ्यान रोकिन्छ। भ्यान अनौठो छ। कौतुहल मेट्न नजिकै जानेहरु अचम्ममा पर्छन् जब कार्गो भ्यानको छतमा सोलार देखिन्छ। अनि भ्यानमा टाँगिएको खानेकुराको मेनु र किचेन कर्नरतिर सबैको ध्यान जान्छ। गाडी भित्र फ्रिज, कोल्ड ड्रिङ्क्स, जुस, अनि पकाउने सरसामान छन्। छेउमा टेबुल कुर्सी।… https://ift.tt/2vkzvy8
Post a Comment
Thanks.