आमाबिनाको मदर्स डे!
दीपज्योति श्रेष्ठ - एकाबिहानै आमा भेटिन्छन् कि भनेर मातातीर्थ धाएँ। आजकल म कुनै पनि बहाना छुटाउदिन् जसले मलाई मेरो आमाको नजिक पुर्याओस् - पशुपतिमा रातभर बसेर बत्ती बाल्नेदेखि भिडभाड छिचोल्दै तीर्थ धाउनेसम्म पनि। तर, विरक्त लाग्छ खै कहीँ कतै भेट्दिन उनलाई। उनलाई अझ धेरै दिनसम्म बचाउन नसकेकोमा र जीवनभर उनको… https://ift.tt/2vhYfXY
Post a Comment
Thanks.