
काठमाडौं : बिहीवार पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले चढ्दै आएको गाडी सर्वोच्च अदालत पुग्यो। अदालतमा काम विशेषले श्रेष्ठका चालकले गाडी के लगेका थिए, त्यसलाई सर्वोच्चका कर्मचारी ट्रेड युनियनका पदाधिकारीले नियन्त्रणमा लिइहाले। श्रेष्ठ चढ्दै आएको बा १३ च ६२३१ नम्बरको गाडी सर्वोच्च अदालतबाटै उनीहरुले नियन्त्रणमा लिएका हुन्। कर्चारी संगठनले गाडी फिर्ता अभियान… https://ift.tt/2qs2Ml3
Post a Comment
Thanks.