त्रिवि भिसीकप भलिबल : आयोजक आरआर र एनसीसी उपाधिका लागि भिड्ने
काठमाडौं : त्रिभुवन विश्वबिद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगितामा आयोजक आरआर र नेपाल कमर्स क्याम्पस(एनसीसी) फाइनल पुगेका छन्। रत्नराज्यलक्ष्मी कलेजको कोर्टमा बिहीवार भएको सेमिफाइनलमा आयोजक आरआरले अमृत साईन्स क्याम्पसलाई २५–२०,२५–१९, २५–१९ को सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। अर्को सेमिफाइनलमा एनसीसीले सुर्खेत शिक्षा क्याम्पसलाई २५–११,२६–२४, २५–१५ को सेटमा हराउँदै आरआरसँग… https://ift.tt/2HvZQMm

Post a Comment
Thanks.