नरदेवी अस्पतालका निर्देशक यादव घुससहित पक्राउ
काठमाडौं : नरदेवी आयुर्वेद अस्पतालका निमित्त निर्देशक घुसको रकम सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अस्पतालका निर्देशक डाक्टर रामदेव यादवलाई पक्राउ गरेको हो। ३७ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो। https://ift.tt/2HGLyZn
Post a Comment
Thanks.