
काठमाडौं: सरकारले सार्वजनिक यातायातमा हड्ताल निषेध गर्दै व्यवसायीले गाडी नचलाए नियन्त्रणमा लिएर सुरक्षा निकायले संचालन गर्ने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सिन्डिकेट कायम राख्न वैशाख २० गते सार्वजनिक यातायात बन्दको घोषणा गरेपछि सरकारले आन्दोलन निस्तेज पार्न सुरक्षा निकाय परिचालनको तयारी गरेको हो।महासंघले वैशाख २६ गतेदेखि भने अनिश्चितकालिन चक्काजामको… https://ift.tt/2HJJsba
Post a Comment
Thanks.