बौद्ध स्तुप पुननिर्माण गर्दा ९ करोड रुपैयाँको साढे १६ किलो सुन बढी खपत, छानबिन गर : महालेखा
काठमाडौँ : बौद्ध महास्तुप पुननिर्माण गर्दा ८ करोड ८८ लाख रुपैयाँ बराबरको १६ किलो ४२० ग्राम बढी सुन खपत भएको देखाइएको भन्दै छानबिन गर्न महालेखापरीक्षकले सुझाएको छ। महालेखापरीक्षक सरकारी आय-व्ययको अडिट गर्ने संवैधानिक निकाय हो। नेपालको संविधान अनुसार सबै सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण स्वामित्वका सङ्गठित संस्था, बोर्ड, परिषद्, समितिको… https://ift.tt/2qwNADh
Post a Comment
Thanks.