
काठमाडौं : भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद साग गेम्समा नेपालबाट तोकिएभन्दा ४० जना बढी अफिसियल सहभागी भएको खुलासा भएको छ। महालेखा परिक्षकको कार्यालयले बिहीवार सार्वजनिक गरेको ५५औँ वार्षिक प्रतिवेदन अनुसार ४२ जना अफिसियल सहभागि हुने निर्णय भएको तर ८२ जना अफिसिलय सहभागि भएको उल्लेख छ। यसरी तोकिएभन्दा बढी सहभागि हुँदा प्रतिव्यक्ति… https://ift.tt/2HuuDsT
Post a Comment
Thanks.