
काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकी न्युज २४ टेलिभिजनकी खेल पत्रकार प्रियालक्ष्मी कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो झण्डा हस्तान्तरण गर्दै सफल आरोहणका शुभकामना दिएको छ। राखेपले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीवार आयोजना गरेको नव वर्ष २०७५ सालको शुभकामना आदान प्रदान कार्यक्रममा प्रियालाई सफल आरोहणको शुभकामनासहित झण्डा… https://ift.tt/2v6hQds
Post a Comment
Thanks.