अख्तियारको आँगन बढार्दै सम्पदाप्रेमीले सोधे: बफर जोनमा बिजनेस कम्प्लेक्स किन? फोटोमा हेर्नुस्
काठमाडौं: हुनमान ढोका क्षेत्रको बफर जोनमा व्यापारिक भवन बनाउन दिएको भन्दै उक्त कार्य रोक्न सम्पदा बचाउ अभियान सङ्गर्ष समिती आज अख्तियार पुगेको छ। काठमाडौं महानगरका कर्मचारीको समेत मिलेमतोमा विश्वसम्पदा सूचीमासमेत रहेको क्षेत्रमा व्यापारिक भवन बनाउन नहुने भन्दै अख्तियारमा समितिले उजुरीसमेत हालेको छ। सम्पदाको संरक्षणका लागि ध्यानाकर्षण गराउन अख्तियारको आँगनसमेत बढारेको बचाउ… https://ift.tt/2Hj2yqS
Post a Comment
Thanks.