
काठमाडौँ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्। महासचिवमा पाण्डे प्यानलका शेषराज भट्टराई विजयी भए। नवनिर्वाचित अध्यक्ष पाण्डेले १७७ मत ल्याए। निकटतम प्रतिस्पर्धी बस्नेतले १६५ मत पाए। निर्वाचनमा मताधिकार रहेका… https://ift.tt/2HjXoHH
Post a Comment
Thanks.