
नयाँ दिल्लीः भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानुनलाई शनिबार अनुमोदन गरेको छ। हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन अनुमोदन गरेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले कमनवेल्थ शिखर… https://ift.tt/2qP91iU
Post a Comment
Thanks.