
काठमाडौँ : नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा रहेको 'एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७४' २०७५ साल जेठ ४ गते हुने भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मन्ज एनएसजेएफले मंगलवार पत्रकार सम्मलेन गर्दै १५औँ संस्करणको अवार्डको औपचारिक रुपमा अवार्ड कार्यक्रमको घोषणा गरेको हो। आगामी वर्षमा फिफा विश्वकप फुटबल, एसियन गेम्स, दक्षिण… https://ift.tt/2GQpZ7n
Post a Comment
Thanks.