
काठमाडौँ : काठमाडौंबाट २८ यात्रु बोकेर मंगलबार दिउँसो पोखरा विमानस्थलमा अवतरण गरेको यति एअरलाइन्सको जेटस्ट्रिम ४१ को चक्का जाम (ह्विल लक) हुँदा विमानस्थलको सेवा प्रभावित भयो। ९ एन-एएचयु कलसाइन रहेको उक्त विमान अवतरणका क्रममा दिउँसो १ बजेर १० मिनेटमा 'ह्विल लक' भएको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए। विमानको लक भएको… https://ift.tt/2HaTfch
Post a Comment
Thanks.