
काठमाडौं : प्रहरीको घाँटी चिर्न खोज्ने पाँच जना समातिएका छन्। महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको टोलीले २० वर्षीय विक्रम न्यौपाने, १७ वर्षीय अनिल खवास, १७ वर्षीय राहुल न्यौपाने, १७ वर्षीय नवीन न्यौपाने र १९ वर्षीय जेविका अधिकारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले बताए। उनीहरूले चैत… https://ift.tt/2H1gPsT
Post a Comment
Thanks.