
काठमाडौं : राजधानीको शान्ति सुरक्षा, यातायात व्यवस्थापन र अन्य पक्षलाई ध्यानमा राख्दै निश्चित क्षेत्रमा विरोध तथा प्रदर्शनको कार्यक्रम गर्ने व्यवस्था गरेको छ। यसअघि निषेधित क्षेत्रमात्र तोकिँदै आएको थियो, विरोध गर्ने ठाउँ तोकिएको थिएन। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतवार सुचना जारी गर्दै काठमाडौंका सात स्थान विरोध तथा प्रर्दशनको लागि तोकेको छ।… https://ift.tt/2qvR5KY
Post a Comment
Thanks.