रमेश खरेलको राजीनामा स्वीकृत
काठमाडौं : डिआइजी रमेश खरेलले बुझाएको राजीनामा पत्र स्वीकृत भएको छ। खरेलको राजीनामा स्वीकृत भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए। सरकारले मंगलवार राति डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगतै असन्तुष्टी व्यक्त गर्दै डिआइजी रमेश खरेलले बुधवार मध्याह्न प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा पत्र बुझाएका थिए। लामो समयदेखि संगठनको… https://ift.tt/2GQeRr1
Post a Comment
Thanks.