
काठमाडौंः शिक्षा, विज्ञान र प्रविधि मन्त्री गिरिराजमणी पोखरेलसँग सम्पतीको नाममा ३ लाख ८० हजार रुपैयाँ बैंक व्यालेन्स रहेको छ। मन्त्री पोखरेलले आफ्नो सम्पत्ति सार्वजनिक गर्दै दुई वटा बैंकमा बैंक खाता रहेको र ती खातामा तीन लाख ८० हजार ११३ रुपैयाँ रहेको जनाएका छन्। मन्त्री पोखरेलको नाममा एभरेष्ट बैंकमा रहेको खातामा… http://www.pahilopost.com/content/20180411180409.html
Post a Comment
Thanks.