
काठमाडौं : कलाकार तथा नेता पुष्पराज पुरुष भनिने पुष्पराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पौडेललाई पक्राउ गरेको हो। अर्कोको जग्गाको कीर्ते कागज बनाई ८ करोडभन्दा बढी रकम ठगी गरेको उजुरीको आधारमा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। पुष्पराज राप्रपाका नेतासमेत… https://ift.tt/2HWViP0
Post a Comment
Thanks.