सञ्जय दत्तको बायोपिक, टाइटलसँगै रणबिरको लुक्स रिलिज
बलिउड अभिनेता सञ्जय दत्तको बायोपिकको नाम सार्वजनिक भएको छ। फिल्मको नाम 'सञ्जु' रहने बारे निर्माण युनिटले जानकारी दिएको हो। फिल्मको नामसँगै टिजर पनि रिलिज गरियो। टिजरमा सञ्जय दत्तको भूमिका निर्वाह गरेका अभिनेता रणवीर कपुरलाई विभिन्न अवतारमा प्रस्तुत गरिएको छ। राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्मको टिजरले सार्वजनिक भएको केही समयमै सामाजिक… https://ift.tt/2qVPwW4
Post a Comment
Thanks.