.jpg)
काठमाडौँः दुई वर्षभित्र निरक्षरता हटाउने उदेश्य अनुसार सुरु गरिएको विद्यालय भर्ना अभियान अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा ६ वर्षीय एक बालिकालाई विद्यालय भर्ना गरेका छन्। अभियान अन्तर्गत प्रधानमन्त्री ओलीले मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ८ का छिजु तामाङ र कार्मा टोन्डु लामाका ६ वर्षीया छोरी थिल्ने साङ् तामाङलाई… https://ift.tt/2EMH5AZ
Post a Comment
Thanks.