
काठमाडौं : इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावादले लगातार तेस्रो जित हात पारेको छ। कोलकताका पूर्व खेलाडी शकिब अल हशनको अलराउण्ड प्रदर्शन तथा कप्तान केन विलियमसनको अर्धशतक मद्दतमा हैदरावादले कोलकता नाइट राइडर्सलाई ५ विकेटले हरायो। कोलकताले दिएको १३९ रनको लक्ष्य हैदरावादले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। हैदरावादलका लागि… https://ift.tt/2H0yf91
Post a Comment
Thanks.