
काठमाडौं : दुई साताअघि ६० वर्षीय क्यानेडियन नागरिक पिटर जोन्स डाल्गिस त्रिभुवन विमानस्थलमा उत्रिए। विमानस्थलबाट उनी सिधै पुगे काभ्रेको मण्डन देउपुर नगरपालिका। पिटरको यो पहिलो नेपाल भ्रमण थिएन। वर्षमा कम्तिमा पनि उनी दुई पटक नेपाल आउँथे। देउपुरमा पिटर पुग्नुको उद्देश्य थियो उनकै निजी संस्था। पिटर हिमालयन कम्युनिटी फाउन्डेसनका संस्थापक। संस्थाले… https://ift.tt/2HgQpju
Post a Comment
Thanks.