.jpg)
काठमाडौं : जनताले तिरेको कर विभिन्न नाममा व्यवसायीलार्इ पोस्नेगरी ५४ अर्ब रुपैयाँ फिर्ता दिइएको छ। कर फिर्ताका लागि आवश्यक सामान्य अध्ययनसमेत नगरी राजनीतिक पहुँचका आधारमा व्यवसायीलार्इ कर फिर्ता दिइएको हो। अर्थमन्त्रीहरुलार्इ प्रभावमा पारेर पछिल्लो १५ वर्षमा सरकारले विभिन्न संघ-संस्था तथा व्यवसायिक फर्महरुलाई ५३ अर्ब ९३ करोड रुपैयाँ मूल्य अभिवृद्धि… https://ift.tt/2GEJlQG
Post a Comment
Thanks.