थाई नेपाली संघद्वारा धुर्मुस सुन्तलीलाई पाँच लाख
काठमाडौं: सामाजिक कार्यमा सक्रिय धुर्मुस सुन्तली फाउन्डेसनलाई विदेशमा रहेका नेपालीहरुको समुहले नगद सहयोग गरेको छ।थाई नेपाली संघले धुर्मुस सुन्तलीलाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको हो। थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीको आत्मकथा ‘जीवन सङ्घर्ष’ लोकार्पण कार्यक्रममा फाउन्डेसनका प्रतिनिधीले चेक बुझे। कार्यक्रममा फाउन्डेसनका संस्थापक रहेका सिताराम कट्टेल र कुञ्जना घिमिरे भने… https://ift.tt/2JhUch2

Post a Comment
Thanks.