
काठमाडौं: थाईल्यान्डका कुमार कार्कीको आत्मकथा ‘जीवन संघर्ष’ लोकार्पण भएको छ। संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यम पुस्तक सर्वजनिक गरिएको हो। नेपाली भाषी बर्मेली रहेका उनको यो पहिलो पुस्तक हो। पुस्तकमा उनले पितृभूमी भन्ने नेपालबाट बर्मासम्मको, बर्मादेखि थाईल्यान्ड र थाईल्यान्डबाट पुन: नेपालसम्मको जीवनकथा प्रस्तुत गरेका छन्। थाई नेपाली संघका अध्यक्ष रहेका कुमार कार्कीले… https://ift.tt/2EiMz6q
Post a Comment
Thanks.