.jpg)
काठमाडौँ : नेपालको सबैभन्दा लामो जात्राका रुपमा परिचित रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ। रथ यात्रा बिहीबारदेखि सुरु हुने भए पनि आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरिएको छ।  वैशाख शुक्ल प्रतिपदाको साइतमा आज साँझ ७ बजे देवतालाई रथमा राखिएको हो। पानेजुहरुले देवतालाई रथमा चढाएको मच्छिन्द्रनाथका मूल पूजारी कपिल गुरुजुले बताए।  राससका अनुसार… https://ift.tt/2H6I9pA
 
Post a Comment
Thanks.