
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उत्तरी छिमेकी चीनको राजधानी बेइजिङ पुगेका छन्। सोमबार राति नेपालबाट चीन प्रस्थान गरेका परराष्ट्रमन्त्री ज्ञवाली गोन्जाओ हुँदै बेइजिङ पुगेका हुन्। परराष्ट्रमन्त्री ज्ञवालीलाई बेइजिङमा त्यहाँस्थित नेपाली दुतावासले स्वागत गरेको छ। यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले बेइजिङमा नेपाली दुतावासले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालबाट नेपाल सरकार प्रधानमन्त्री तथा नेपाली… https://ift.tt/2J3qJXl
Post a Comment
Thanks.