'तिमीसँग'को नयाँ गीति भिडियो फिल्मसँगै रिलिज
काठमाडौं: आजभोली गीत फिल्म प्रचारको माध्यम बन्ने गरेको छ। तर तिमीसँग युनिटले फिल्म प्रचारप्रसारका लागि बलियो अस्तु बन्न सक्ने गीत फिल्म सार्वजनिक भएपछि मात्र रिलिज गर्यो। ‘दिलमा आगो सल्कियो’ बोलको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। दीपक पाठकको स्वर रहेको गीतमा रिदम कँडेल र पाठकले संयुक्त रुपमा संगीत भरेका छन्।… https://ift.tt/2EoJ7Y5
Post a Comment
Thanks.