माधवकुमारले नारायणकाजीलाई भने,'फिल्म हेर्न जाउँ'
काठमाडौं: फिल्म ‘शत्रु गते’ हेर्न एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ हलमा पुगे। बागबजारको सिटिम्याक्स सिनेमा घरमा उनीहरुले फिल्म हेरेका हुन्। उनीहरुसँगै एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं, बेदुराम भुषाल, एमाले केन्द्रिय विभाग सदस्य रामेश्वर श्रेष्ठले शत्रुगते हेरे। माधवकुमार नेपालले आफू १७ गते र शत्रु गतेमा कन्फ्युज्ड… https://ift.tt/2EseDEl

Post a Comment
Thanks.