कैदी नम्बर १०६ : आज पनि सलमान खान जेलमै रहने
बलिउडका चर्चित अभिनेता सलमान खान आज राति पनि जेल मै बस्नु पर्ने भएको छ। कालो हरिणको शिकार अभियोगमा बिहीबार जोधपुरको एक अदालतले पाँच वर्षको जेल सजाय सुनाएपछि सलमान हिजै साँझ जेल चलान भएका थिए। जमानतमा रिहा हुनका लागि सलमानले आज अदालतमा अपिल गरेका थिए। तर अदालतले तल्लो अदालतको सम्पूर्ण कागजात… https://ift.tt/2En1lsY
Post a Comment
Thanks.