
काठमाडौं : गोगवुस्थित होटेलमा युवतीको शव भेटिएको छ। भुमेश्वरी होटेलको कोठा नम्बर २०३ मा युवतीको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी विश्वराज पोखरेलले जानकारी दिए। बिहीवार एक युवकसँग होटेल पुगेकी युवतीको शव फेला परेको हो। उनीसँगै होटेलमा गएका युवकको पहिचान भइसकेकाले खोजी भइरहेको एसएसपी पोखरेलले बताए। https://ift.tt/2GFIvz2
Post a Comment
Thanks.