
काठमाडौँः भारतको तीन दिने राजकीय भ्रमणमा पुगेका प्रधानमन्त्री ओलीले आजै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन्। प्रधानमन्त्री ओली साँझ पौने ७ बजे मोदीलाई भेट्न लोक कल्याण मार्गस्थित भारतीय प्रधानमन्त्री निवासमा पुग्ने छन्। भारतीय प्रधानमन्त्रीको निवासलाई पहिले सेभेन, रेस कोर्स रोड भनिन्थ्यो। अहिले भने त्यसको नाम परिवर्तन गरेर लोक कल्याण… https://ift.tt/2uLScKM
Post a Comment
Thanks.