खेलकुद मन्त्रालयको सय दिने योजना सार्वजनिक : प्राथमिकतामा भौतिक पूर्वाधार निर्माणदेखि क्यान विवाद सम्माधानसम्म
काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले सरकार गठन भएको सय दिन भित्र सम्पन्न गर्ने गरी ३७ बुँदे क्रियाकलाप सार्वजनिक गरेका छन्। शुक्रवार युवा तथा खेलकुद मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री जतग बहादुर सुनार (विश्वकर्माले) मन्त्रीले उक्त कार्यक्रम बुँदागत रुपमा सार्वजनिक गरेको हो। जसमा खेलकुदका लागि भौतिक पूर्वाधारदेखि क्रिकेट संघको विवाद… https://ift.tt/2H0UvyI

Post a Comment
Thanks.