प्रदर्शन क्षेत्र तोकेकोमा नेवसंघको विरोध: काठमाडौं प्रमुखलाई ज्ञापनपत्र
काठमाडौं: निश्चित क्षेत्रमा मात्र विरोध तथा प्रदर्शनको कार्यक्रम गर्न पाइने जिल्ला प्रशासन कार्यालयले तोकेपछि नेपाल विद्यार्थी संघले विरोध गरेको छ। नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ। 'यो त शाहीकालको भन्दा कडा निर्णय भयो। निश्चित स्थानमा प्रदर्शन गर्ने कुरा हामि मान्दैनौं।' नेविसंघका केन्द्रिय… https://ift.tt/2vth2zN
Post a Comment
Thanks.