
काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्रबिच वैशाख ९ मा एकता नहुने भएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीको एकताबारे बसेको बैठकले उक्त निष्कर्ष निकालिएको हो। विवादित विषयमा अझै सहमति हुन नसकेकोले पार्टी एकता ९ गते नहुने भएको हो। प्रतिवेदनका विवादित विषयमा फाइनल टच हुन बाँकी रहेकोले पार्टी एकता… https://ift.tt/2ESVGLl
Post a Comment
Thanks.