
काठमाडौं: शनिबार जावलाखेलमा अमेरिकी र्यापर महागानी जोन्स र ब्यान्डको उपस्थितिमा सांगीतिक कार्यक्रम आयोजना भयो। अमेरिकन एम्बेसीले आयोजना गरेको नि: शुल्क कन्सर्टमा ५ सय बढी दर्शकको उपस्थित भएका थिए। 'हाम्रो आवाज, हाम्रो भविष्य–सांगीतिक कार्यक्रम २०१८' नाम दिइएको कार्यक्रममा जोन्स र टोलीसँगै नेपाली कलाकारहरुले पनि प्रस्तुति दिए। गायिका सन्ध्या जोशी, डान्सिङ ग्रुप कार्टुन्ज… https://ift.tt/2GZjkev
Post a Comment
Thanks.