
काठमाडौं: सभामुख कृष्णबहादुर महराले मन्त्रालय बढेजस्तै संसदीय समिति बढ्न सक्ने बताएका छन्। आज सिंहदरबारस्थित संसदीय ममिला मन्त्रालयमा संसदीय मामिलका पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख महराले संसदीय समिति ७ वटा मात्र बनाउने भए पनि संख्या थपघट हुनसक्ने बताएका हुन्। 'नियमावली मस्यौदामा ७ वटा प्रस्ताव गरिएपनि सबैसँग छलफल गर्दा संख्य बढ्न सक्छ,' महराले… https://ift.tt/2qp1BCO
Post a Comment
Thanks.