
३० वर्षीय सेवा अवधिका कारण एआइजी जयबहादुर चन्द बुधबार मध्यरातबाट अवकास पाउँदैछन्। पोहोर फागुन १ गते मन्त्रिपरिषद्को बैठकले एआइजी जयबहादुर चन्दलाई आइजीमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको थियो। तर केही घण्टामै सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो, पछि निर्णय नै बदर गर्ने फैसला आयो। कस्तो रह्यो त एआइजी… https://ift.tt/2HsL3SD
Post a Comment
Thanks.