बालुवाटारभित्रै बाल श्रमिक, प्रधानमन्त्री चाहिँ भर्नाको अभियानमा!
प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतको अन्तिममा होटल याक एण्ड यतिमा आयोजित एक कार्यक्रममा उद्घोष गरे- ‘भाषणमात्र होइन अब हमला हुन्छ। सरकारले नीति तथा कार्यक्रम जेठमा ल्याउँछ। तर, निरक्षरता माथिको आक्रमण वैशाख ५ गते देशभरबाट हुने छ।’ सोही अनुरुप वैशाख ५ गतेदेखि विद्यालय भर्ना अभियान सुरु भएको छ। यसको सुरुवात… https://ift.tt/2HbohBF
Post a Comment
Thanks.